Information

दशै विदा पछी विद्यालय खुल्ने जानकारी

विजया दशमीको विदा पछी यहीँ २०८१ कार्तिक ४ गते आईतबारका दिन देखि विद्यालय खुल्ने विषयमा सम्पूर्ण विद्यार्थी शिक्षक अभिभावक तथा शुभेच्छुक शुभचिन्तकहरुमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएकोछ ।

School report card 2081 

 

School report card 2080.

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *