मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर १ , माझगाउँ अवस्थित श्री सूर्य माध्यमिक विद्यालयले विद्यालयको आधिकारिक वेबसाइट सञ्चालनमा ल्याएको छ ।
विद्यालयले www.suryass.com नामक वेबसाइट आज देखि सञ्चालनमा ल्याएको हो । अब विद्यालयले वेबसाइट मार्फत सम्पूर्ण गतिविधि शिक्षक, अभिभावक, विद्यार्थी तथा सरोकारवालाहरुलाई जानकारी गराउने उदेश्यका साथ वेबसाइट सञ्चालनमा ल्याएको विद्याय व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर राईले जानकारी दिनुभयो ।


Good, Thank you.