मकवानपुरको बागमती गाउँपालिका स्थानीय स्काउट परिषद्को व्यवस्थापन तथा शिक्षा, युवा तथा खेलकुद शाखा द्वारा अयोजित बागमती गाउँपालिकाको दोस्रो दोस्रो फ्रेण्डसिप क्याम २०८१ मा सूर्य स्काउटको सहभागिता जनाएको थियो l
वडा नम्बर ४ स्थित महाबुद्ध आधारभूत विद्यालयको प्राङ्गणमा गत जेठ २ देखि ४ गतेसम्म आयोजित क्याम्पमा सूर्य माध्यमिक विद्यालयबाट ४१ जना स्काउट बालबालिकाको सक्रिय सहभागिता रहेको थियो l
