सामाजिक परीक्षण भेलामा आमन्त्रित गरिएको वारे ।
यहीँ मिति २०८१ साल कार्तिक २६ गते साेमवारका दिन श्री सूर्य मावि माझगाउँकाे सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक गर्ने प्रयाेजनका लागि अभिभावक भेला हुने भएकोले सम्पूर्ण अभिभावक ज्यूहरु, शिक्षा प्रेमी, बुद्धिजीवी, शुभचिन्तक तथा संघसंस्था र स्थानीय समितिका पदाधिकारीहरुलाई उक्त दिन दिउँसो ठिक १२:३० बजे उपस्थितिको लागि हार्दिक अनुराेध गर्दछु ।
प्रार्थी
वीर वहादुर राई
विव्यस अध्यक्ष
श्री सूर्य मावि माझगाउँ
