स्वर्गीय वि के वाेस स्मृति जिल्ला स्तरीय अन्तर विद्यालय व्याडमिन्टन प्रतियोगितामा u13 मा सरगम भाेलन प्रथम हुदै सर्वाेत्कृष्ट खेलाडी घाेषणा भएकाे छ भने u17 तर्फ सुदिप माेक्तान तेस्रो भएका छन्
स्वर्गीय वि के वाेस स्मृति जिल्ला स्तरीय अन्तर विद्यालय व्याडमिन्टन प्रतियोगितामा u13 मा सरगम भाेलन प्रथम हुदै सर्वाेत्कृष्ट खेलाडी घाेषणा भएकाे छ भने u17 तर्फ सुदिप माेक्तान तेस्रो भएका छन् । दुवैजना भाईहरुलाई हार्दिक बढाई छ ।२०८१/८/८.